गण्डकी प्रदेश सरकार विस्तारमा भाँडभैलो
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै भाँडभैलो सुरु भएको छ । २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि पार्टीभित्र रडाँको मच्चिएको छ । मुख्यमन्त्री पोखरेलले कांग्रेसबाट मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र