कांग्रेस पराजित हुनुको कारण कांग्रेस नै होः देउवा
पोखरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पराजित हुनुको कारण कांग्रेस नै भएको बताउनुभएको छ । अरू कुनै शक्तिले आफ्नो पार्टीलाई पराजित गर्न नसक्ने भन्दै उहाँले पार्टीभित्रैबाट हराउन लाग्नेहरूका कारण समस्या भएको बताउनुभयो । ‘हाम्रो पार्टीमा एकता