गण्डकीको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड
गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि