अर्बुदरोगबाट बच्नका लागि आहारविहारमा ध्यान दिन आग्रह
पोखरा, क्यान्सर काउन्सिल नेपालद्वारा मंगलबार आयोजित क्यान्सर रोग विषयक सचेतना कार्यक्रममा यस रोगसँग बच्नका लागि आहारविहारमा विशेष ध्यान दिनु आवश्यक भएकामा जोड दिइएको छ । आहारबिहार र असावधानीका कारण धेरै व्यक्ति क्यान्सरको जोखिममा परेको बताउँदै कार्यक्रमका वक्ताले यस सम्बन्धमा बेलैमा