कास्की– २ मा दोब्बर मतले विद्याको अग्रता
पोखरा । कास्की २ को उपनिर्वाचनको मतगणना जारी छ । हालसम्मको मतपरिणा अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर मतले अग्रता लिएकी छिन् । भट्टराईले १५ हजार ५ सय ८ मत ल्याउँदा पौडेलले ७ हजार ८