पर्वतको फलामखानी उत्खनन शुरु, भूगर्भविद्को टोली महाशिलामा
पर्वत । झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया शुरु भएको छ । खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडाँै आफैँले खानीको उत्खनन प्रक्रिया शुरु गरेको हो । विभागले