बेंसीसहरको राक्से खोलामा नेपाली सेनाद्वारा ट्रस्ट पुल निर्माण
लमजुङ । लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले ट्रस्ट पुल निर्माण गरेको छ । डुम्रे–बेंसीसहर सडक खण्डअन्तर्गत बेंसीसहर नगरपालिका-२ राक्से खोलामा फलामको ट्रस्ट पुल निर्माण गरेको हो । स्थानीयहरूले अस्थायी व्यवस्थापनका निम्ति भए पनि पुल निर्माण गर्नका लागि सेनालाई