एमाले महाधिवेशन : लमजुङबाट ११ जना प्रतिनिधि सर्वसम्मत
लमजुङ । नेकपा एमालेको १०औं महाधिवेशनका लागि लमजुङबाट ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत चयन भएका खुल्ला प्रतिनिधितर्फ जिल्ला अध्यक्ष धनञ्जय दवाडी, प्रदेश सचिवालय सदस्य जमीन्द्रमान घले, मोहनरी पौडेल, प्रदेश सदस्य प्रेमबहादुर घले, गुमानसिंह अर्याल र जिल्ला सचिव