परराष्ट्रमन्त्री आज भारत जाँदै
काठमाडौं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रायसिना डायलगको चौथो संस्करणमा भाग लिन आज बिहीबार भारतको नयाँदिल्ली जाँदै छन् । परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा ज्ञवालीले बिहीबारै उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम छ । भारतको विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले यो डायलग आयोजना गरेको