नेपाली श्रमिक र घरेलु कामदारलाई व्यवस्थित गर्न दुई मुलुकबीच तत्काल द्विपक्षीय श्रम सम्झौता
काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालबाट ठूलो सङ्ख्यामा श्रमिक लिँदै आएको साउदी अरबसँग द्विपक्षीय श्रम सम्झौता हुनुपर्नेमा जोड दिनुभएको छ । मन्त्री विष्टसँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद एसएआइ मारवेनीले गर्नुभएको शिष्टाचार भेटमा उहाँले साउदी अरबमा