महानगरको दबाबपछि काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नाम
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन्। गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ हाल कामपाभित्र आधारभूत विद्यालय