देशभर हावाहुरीसहित वर्षा, अझै दुई दिन मौसम प्रभावित हुने
काठमाडौं, पश्चिमी र स्थानीय वायुको प्रभावले आज शनिबार बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम