अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ
काठमाडौँ, माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो । शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा