गाली बेइज्जती आरोपमा युवराज सफल पक्राउ
काठमाडौं । प्रहरीले युवराज सफल भनिने युवराज पौडेललाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती