वनमन्त्री आलेद्वारा उपचारमा आर्थिक सहयोग
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका युग अस्त्र दैनिकका प्रधानसम्पादक पत्रकार वीरेन्द्रबहादुर रावलको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । काठमाडौँको चाबहिलस्थित दीर्घायु अस्पतालमा पत्रकार रावलको पित्तथैलीको शल्यक्रिया भएको छ । पत्रकार रावलको उपचारमा सहयोग पुगोस् भन्ने