पिँडालु उसिनेर सकिमना पुन्ही मनाउँदै भक्तपुरवासी
भक्तपुर । नेवार समुदायले आज पिँडालु उसिनेर सकिमन्ना पुन्ही मनाउँदै छन् । प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन यस पर्व मनाउने गर्दछन् । सकिमनालाई शाब्दिक अर्थमा सकि भनेको पिँडालु र मना भन्नाले उसिने वा उसिनु हो । जसको अर्थ पिँडालु उसिनेर