७६० जना थपिए कोरोना संक्रमित, एकजनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जना कोरोना संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जना संक्रमित थपिएका हुन् । जसमध्ये २ हजार ५८९