वार्षिक १२ प्रतिशत ब्याजसहित एनआईसी एसियाको धनवर्षा योजना
काठमाडौँ । एनआईसी एसिया बैंकले सर्वाधिक उच्च ब्याजदरसहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । धनवर्षा मुद्दती निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधासहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको हो । यस अघि पनि बैंकले सञ्चालनमा