विश्व कीर्तिमानी आरोही सानु शेर्पाको भव्य स्वागत
काठमाडौँ । नेपाली आरोही सानु शेर्पाले नेपाल, पाकिस्तान र चीनमा पर्ने ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोहोर्याएर आरोहण गर्ने विश्वको एकमात्र आरोहीको रेकर्ड बनाएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । शेर्पा नेपालका ८,