महांकाल मन्दिरमा ट्यांकरको ठक्कर, चालकको अवस्था गम्भीर
काठमाडौं । काठमाडौंको न्यूरोड महांकाल मन्दिरमा पानी बोकेको ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् । त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको बताइएको छ । दुर्घटनामा ट्यांकर चालक काठमाडौंको