कम परिमाणको तेल बिक्री गर्ने भ्याली बाबा सप्लायर्समा सिल
काठमाडौं । उपत्यकाभित्र रहेका पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय, आयल निगमलगायतले संयुक्तरूपमा अनुगमन गरेको छ। पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा संयुक्त अनुगमन टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेको पेट्रोल पम्पमा अनुगमन गरेको हो । अनुगमनका