पशुपतिमा स्तनपान कक्ष सञ्चालन
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष सञ्चालनमा आएको छ । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्ने आमाहरुलाई ध्यानमा राख्दै पशुपति क्षेत्र बिकास कोषले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो । स्तनपान कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले