रुसी सेनामा भर्ना भएका स्याङ्जाका एक युवकको मृत्यु
काठमाडौं । रुस–युक्रेन युद्धमा स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयमार्फत आफूले अर्यालको मृत्यु भएको खबर