काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य सरोकारवारावालाले यसअघि जारी सुचनामा असहमति जारी गरे पछि बिरोध रहदै आएको थियो ।
प्रधानमन्त्रिको ठाडो आदेशमा उक्त सुचना रद्द गरिएको हो ।
पहिलो पटक विश्वविद्यालयले खुल्ला प्रतिस्पर्धावाट उपकुलपति चयन गर्दैछ ।




















