वास्तविक सुकुम्वासीको पहिचान आइतबारदेखि
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका वास्तविक सुकुम्वासी पहिचानको कार्य आइतबारदेखि सुरु गरिने भएको छ। शनिबारदेखि सुकुम्वासी बस्ती खाली गराउन थालेको सरकारले आइतबारदेखि सुकुम्वासीको पहिचान गर्ने भएको हो। हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। अन्य