विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन जना घाइते
त्रिशूली (नुवाकोट) । तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ। खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन्। विद्यालय छुट्टीपश्चात् आज अपराह्न ४ बजे घर फर्कने