कस्तो छ आज देशभरको मौसम पूर्वानुमान ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक