सवारी दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते
सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको कार दुर्घटना हुँदा बुटवल उपमहानगरपालिका–१ का २७ वर्षीय