ट्याक्टरको ठक्करले मोटरसाइकलमा सवार दुई युवकको मृत्यु
सप्तरी । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा शनिबार इँटा बोकेको ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा २ जनाको मृत्युभएको छ भने १ जना घाइते भएका छन्। मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो। दुवै जनालाई उपचारका लागि लाँदा एक