तराईमा हुस्सु र कुहिरो, अन्य भागमा मौसम सफा रहने
हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। कोशी प्रदेशका तराईका भूभागमा लागेको हुस्सु/कुहिरो