आँप उत्पादन घट्यो, फलेको आँप बाहिर पठाउन नसक्दा किसान मारमा
लहान । आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यसवर्ष आँप उत्पादन ह्वातै घटेको छ । आँप उत्पादनको दृष्टिकोणले यो वर्ष उपयुक्त नभएको र रोग किराको समेत प्रकोप बढेकाले आँप उत्पादन घटेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । सिरहामा ६