मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि
जनकपुर । मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि अधिवेशन सुरु गर्न लागिएको बताइएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रदेशसभाको बैठक