मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको हो । सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६