तिहार सकिएलगत्तै छठ पर्व सुरु, छठ घाटको सरसफाइ गरिँदै
जनकपुरधाम । तिहार सकिएलगत्तै तराई-मधेसमा धुमधामका साथ मनाइने छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ अर्थात् भाइटीका सम्पन्न भएसँगै तराई–मधेसमा आस्था र निष्ठापूर्वक छठ मनाउने गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन व्रतालुले हातगोडाका नङ काटेर