मिटरब्याजसम्बन्धी विधेयक पारित भएको खुशियालीमा विजय जुलुस
राजविराज । मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक २०८० पारित भएको खुशियालीमा मिटर ब्याज पिडितले राजविराजमा सोमबार विजय जुलुस प्रदर्शन गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले विधेयकको समर्थनमा विभिन्न नारा लगाउँदै विजय -याली निकालेका हुन् । स्थानीय शिव