मिथिला क्षेत्रमा श्रीकृष्ण जन्माष्टमी
महोत्तरी । मिथिला क्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ। हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो। महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ/नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित