राष्ट्रपति पौडेल जनकपुरधाम जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुर जानु हुँदैछ । राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर जान लाग्नु भएको बताइएको छ । राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । राष्ट्रपति पौडेलको