रौतहटमा एसपी रेग्मीसहित २५ जनाद्वारा रक्तदान
रौतहट । २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहट स्थित एसपी सहित २५ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन। सशस्त्र प्रहरी ११ न. गण हेड क्वाटर गौरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गौरको सहयोगमा आईतवार एक समारोहका बिच एसपी सहित