प्रधानाध्यापककै लापरबाहीले सिरहाको एक विद्यालय विद्यार्थीविहीन
सिरहा । विकासको प्रमुख औजार भनेको शिक्षा हो। शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो। विद्यालय शान्ति क्षेत्र हो भन्ने विश्वव्यापी मान्यता छ। तर, विद्यालयमा शिक्षकको अनियमितता, स्थानीय जनप्रतिनिधि र शिक्षा विकास तथा समन्वय इकाईकोे मनपरितन्त्र र राजनितिकरणले सिरहा लगायत मधेस