सिरहा मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ब्रह्मलुट, नियामक निकाय मौन
सिरहा । सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको