सिरहामा हत्याको अभियोगमा पक्राउ
सिरहा । सिराहाको गोलबजार नगरपालिका-१० धरमपुर बस्ने ३५ वर्षीय गेनिलाल सदाको हत्या गरेको अभियोगमा उनकै मामा शिवु सदाको छोरा २८ वर्षीय संजय सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरू बिच सामान्य वादविवाद भई कुटपिट हुँदा संजयले बाँसको लठ्ठी