बारामा बस दुर्घटना हुँदा १८ जना घाइते
बारा । बारामा मंगलबार दिउसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २२, ३ नम्बर पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना.६ ख ९०३० नम्बरको