यस्तो छ आज २०८३ साउन २९ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन २९ गते, शुक्रबार, ई.स. २०२६ अगस्ट १४, तिथि- श्रावण शुक्लपक्ष द्वितीया, २०ः२० बजेपछि तृतीया, नक्षत्र- मघा, ०६ः५१ बजेपछि पूर्वफाल्गुनी, योग- परिघ, १२ः३९ बजेपछि शिव, करण- वालव, ०८ः५९ बजेपछि कौलव, २०ः२० बजेउप्रान्त तैतिल, चन्द्रराशि- सिंह,