यस्तो छ आज २०८३ भदौ ८ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ भदौ ८ गते, सोमबार, ई.स. २०२६ अगस्ट २४, तिथि- श्रावण शुक्लपक्ष द्वादशी, दिनरात, त्यसपछि द्वादशी, नक्षत्र- पूर्वाषाढा, २१ः११ बजेपछि उत्तराषाढा, योग- प्रीति, ०८ः५८ बजेपछि आयुष्मान्, करण- वालव, ०५ः४३ बजेपछि वव, १६ः४७ बजेउप्रान्त वालव, चन्द्रराशि- धनु,