यस्तो छ आज २०८३ भदौ ३ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ भदौ ३ गते, बुधबार, ई.स. २०२६ अगस्ट १९, तिथि- श्रावण शुक्लपक्ष सप्तमी, २०ः३१ बजेपछि अष्टमी, नक्षत्र- स्वाती, ०९ः१८ बजेपछि विशाखा, योग- शुभ, ०६ः५३ बजेपछि ब्रह्म, करण- गर, ०७ः५७ बजेपछि वणिज, २०ः३१ बजेउप्रान्त भद्रा, चन्द्रराशि- तुला,