काठमाडौँ । आज मिति २०८० साल वैशाख १० गते सोमवार तदअनुसार अप्रिल २२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको चतुर्दशी तिथी, हस्त नक्षत्र, । हर्षण योग छ । चन्द्र राशि कन्या। यो शुभ योग हो ।