मदन भण्डारी स्पोर्टस् एकेडेमीबाट खुला दौड प्रतियोगिता पुस १६ मा
विराटनगर, मदन भण्डारी स्पोर्टस् एकेडेमी मोरङले यही पुस १६ गते विराटनगरको शहीद रङ्गशालामा खुल्ला दौड प्रतियोतिता सञ्चालन गर्ने भएको छ । एकेडेमीद्वारा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोजविक्रम शाहले युवालाई खेलकूदमा सक्रिय बनाउन तथा आपसी भाइचारा कायम गर्न दौड प्रतियोतिताले सहयोग