खोटाङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु
खोटाङ । खोटाङमा छुट्टाछुट्टै स्थानमा आएको बाढीले बगाउँदा एक महिला र एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राईलाई शनिबार स्थानीय छाँगे खोलाले बगाउँदा मृत्यु भएको हो। यस्तै, केपिलासगढी