यस्तो छ आज २०८३ साउन ८ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन ८ गते, शुक्रबार, ई.स. २०२६ जुलाई २४, तिथि- आषाढ शुक्लपक्ष दशमी, १०ः१८ बजेपछि एकादशी, नक्षत्र- अनुराधा, दिनरात, त्यसपछि अनुराधा, योग- शुभ, २२ः५१ बजेपछि ब्रह्म, करण- गर, १०ः१८ बजेपछि वणिज, २३ः१० बजेउप्रान्त वव, चन्द्रराशि- वृश्चिक,