कोशी प्रदेश सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले आजै राजीनामा दिने
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यलाई लिएर उत्पन्न राजनीतिक असहजतापछि कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो। सोही निर्णयअनुसार कोशी प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले